नयाँ सूचना दायर गर्नुहोस्। |
कुनै वर्तमान सूचनाको फोलो अप गर्नुहोस् |
विश्वव्यापी संस्थानहरूका लागि बेनामी, गोपनीय हटलाईनहरू उपलब्ध गर्दै।
एथिक्सपोइन्टको लक्ष्य भनेको तपाईंले अनैतिक वा गैर कानूनी गतिविधिहरूसँग सम्बन्धित मुद्दा तथा सरोकारको विषयहरूबारे गोप्यता तथा गोपनीयता कायम राख्दै सुरक्षित तथा निष्ठा पूर्वक संस्थानको व्यवस्थापन वा सञ्चालक समिति समक्ष जानकारी गराउन सक्ने सुनिश्चित गर्नु हो। एथिक्सपोइन्टलाई EU गोप्यता पहल तथा अन्य वैश्विक गोप्यता निर्देशिकाहरूको पालन गर्ने सुरक्षात्मक उपायहरू सहितको हटलाईन सेवा प्रदायकका रूपमा संयुक्त राज्य अमेरिका वाणिज्य विभागद्वारा सेफ हार्वर प्रमाणित गरिएको छ। हामी मुद्दा तथा सरोकारको विषयहरूलाई सकेसम्म सिधा तथा सरल बनाउन प्रयासरत छौँ। निम्न वेब पृष्ठहरूले उक्त प्रक्रियामा तपाईंको प्रत्येक कदममा गोपनीयता तथा गोप्यता कायम राख्दै तपाईंलाई मार्गदर्शन गर्नेछ। तपाईंको सूचना बुझाउन यी चरणहरू पूरा गर्नुहोस्:
तपाईंको सूचना बुझाइ सकेपछि, तपाईंलाई एउटा सूचना की दिइने छ। तपाईंको पासवर्ड तथा सूचना कीको सहयोगले तपाईंले आफ्नो सूचनाको फोलो अप गर्न सक्नुहुन्छ। |